डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन
डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।
डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।
सुर्खेत–जुम्ला गाडी चलेपछि जुम्लामा सैलुन भित्रिएकाे स्थानीय बताउँछन्।
बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्याली आयोजना गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान सूचना जारी गर्दै सर्वसाधारणको सहजताका लागि सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जनाएको छ।
कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।
कोल्हवी नगरपालिका-९ रमपुर्वाका स्थानीयहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म १८५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ।
ताप्लेजुङबाट अहिलेसम्म तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।
इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुद्दिनले नगर प्रमुख सिंहमाथि मंगलवार दिउँसो जाहेरी दरखास्त दर्ता गराएका हुन्।