४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कारागार कहर: कैदीबन्दीको स्वास्थ्यमा खेलाँची

अपराध गरेको भनेर अदालतले दोषी ठहर्‍याएसँगै कारागारमा पुगेका कैदी घर फिर्ता हुने मिठो सपना साँच्दै पट्यारलाग्दो सजाय काटिरहेका हुन्छन्।

कारागार विधेयक पारित

मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो।

कारागार भवन प्रयोगविहीन

क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन्। तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन्।

जीर्ण बन्दै खुला कारागारका संरचना

बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन्। नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो। त्यहाँ दुई वर्ष अघि निर्माण भएको ३६ कोठे भवन पनि प्रयोगमा आउन सकेको छैन।

कैदी-बन्दीद्वारा बाँकेको कारागारमा बोरिङ्ग जडान

क्षमताभन्दा बढी बन्दी भएको उक्त कारागारमा पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्स पावरको बोरिङ रकम उठाएर सञ्चालनमा आएको कारागारका जेलर रामकुमार सोनखरले जानकारी दिए।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान

११ र १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

ठाउँ अभाव हुँदा आलोपालो सुत्छन् कैदीबन्दी

जाजरकोट कारागारमा ठाउँको अभाव हुँदा कैदीबन्दी आलोपालो सुत्ने गरेका छन्। बीस कैदीबन्दी अट्ने ठाउँ रहेको कारागारमा ५४ कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको हो।

हरिजन मृत्यु प्रकरणमा कारागारदेखि अदालत असंवेदशील: प्रतिवेदन

मानवअधिकारवादीले गरेको अध्ययन प्रतिवेदनले सुन्दर हरिजनको मुद्दामा अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षी कानुन व्यवसायी र अदालत नाबालक जोडिएको विषयमा बाल न्यायप्रति संवेदनशील नभएको निष्कर्ष निकालेको छ।

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त

यस वर्षको गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारमा रहेका आधा दर्जन बढी कैदीको सजाय मिनाहा गरिएको छ।

गणतन्त्र दिवसमा कारागारका १७ कैदी रिहा

गणतन्त्र दिवसमा आइतबार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ। राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो।

कारागारमा आत्महत्याः मृत भनिएका कैदी नै फरक

प्रहरीले यताबाट शवको फोटो पठायो। शाहकी आमाले छोरो नभएको बताइन्। उताबाट मरेको भनिएको कैदीको फोटो मगाएर अन्य कैदीसँग बुझ्दा पहिल्यै छुटेको तर उनी सन्तोष हरिजन भएको बताए।

झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते

नौं वर्षअघि १२ जना सुरुङ खनेर कैदीबन्दी भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले गर्दा पूर्णरुपमा शान्त प्रदेश नं. १ कै ठूलो कारागार झुम्कामा बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन्।

‘पैसा र पावर हुने छुट्छन्, नहुने जेलमै कोचिन्छन्’

इलाम कारागारका कैदी–बन्दीले एउटै अपराधमा संलग्नलाई दुईखाले सजाय भइरहेको गुनासो गरेका छन्।

आवाज सुन्दै डराउँछन् कारागारका बालक

अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेलबाहिर पुनस्र्थापना गर्ने राज्यको कुनै कार्यक्रम छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्