लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बढे पर्यटक
रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ।
रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ।
नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐेतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी सङ्कलन भएको छ।
जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।
संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ।
भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।
शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।
पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए।
रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले मेला भरेका छन्। नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लागेको मेलामा करिब ५ हजार जना तीर्थयात्रीले मेला भरेका हुन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मेला प्रभावित भएको हो। गत वर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। गतवर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।