वडाका सिफारिस साइबर जाने बाध्यता
घोराही उपमहानगरपालिका–१२ का भेगबहादुर बोहरा केही दिनअघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपिका लागि वडा कार्यालय पुगे।
घोराही उपमहानगरपालिका–१२ का भेगबहादुर बोहरा केही दिनअघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपिका लागि वडा कार्यालय पुगे।
गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले पालिका भित्र रहेका गरिब घरपरिवार गणना गर्न लागेको हो।
बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ।
सर्वोच्च अदालतले ६ महिनाको समय सीमा तोकेर पोखरा फेवाताल संरक्षण गर्न भनेको थियो। तर, उक्त म्याद गुज्रिएको एक हप्ता बित्दासमेत पोखरा महानगरपालिकाले फेवाताल संरक्षण र सौन्दर्यीकरणमा कुनै काम गरेको छैन।
काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नगरेको पाइएको छ।
आफूहरूलाई महानगरले काम गरेर खान नदिएको भन्दै उनीहरू आन्दोलनमा छन्।
काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा बुधबार दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ।
मंगलबार साँझ विराटनगरको तास खालमा प्रहरीले छापा हान्दा १० जना पक्राउ परेका छन्।
महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।
गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिबिहीनहरु आन्दोलनमा उत्रेका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ।