१९ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

काठमाडौँ महानगरविरुद्ध दृष्टिबिहीनहरूको आन्दोलन (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाका दृष्टिबिहीन नागरिकहरूको आन्दोलन आज पनि जारी छ। महानगरले सडक किनारमा स्पिकरसहित गित गाउने दृष्टिबिहीनहरूको स्पिकर खोसेपछि उनीहरू आन्दोलित भएका हुन्।

आफूहरूलाई महानगरले काम गरेर खान नदिएको भन्दै उनीहरू आन्दोलनमा छन्।

तस्बिरमा हेरौँ दृष्टिबिहीनहरूको आन्दोलन:

प्रकाशित: २१ चैत्र २०८० १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App