१० मंसिर २०८१ सोमबार
image/svg+xml

काठमाडौँ महानगरविरुद्ध दृष्टिबिहीनहरूको आन्दोलन (तस्बिरसहित)

आफूहरूलाई महानगरले काम गरेर खान नदिएको भन्दै उनीहरू आन्दोलनमा छन्।

गीत गाउने स्पिकर खोसिएका दृष्टिबिहीन काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिबिहीनहरु आन्दोलनमा उत्रेका छन्।

निभेको सुस्मिताको चुल्होः गीतमा दुःख बिसाउँदै दसैँ खर्च जुटाउँदै

दृष्टिबिहीन विक दम्पत्तीको जीवनमा यो उखान ठाक्कै मिलेको छ। जन्मजात दृष्टिबिहीन सुस्मिता विक र उनका श्रीमानले जलन विकलाई दसैँले पीडा दिने गरेको छ।

मनकाे अाखाँले जमेका मेजर

ललितपुरको महालक्ष्मीस्थानमा सानो सडकको छेउमा नयाँ र सुन्दर घर छ। घर साढे तीन तले छ। पवनले आफैं कमाएर घर बनाएका हुन्,रे। घर भर्खर फिनिसिङ भएको रहेछ। घरमा प्रवेश गर्दा कोठा पनि सुन्दर, सफा सजिएका छन्। पवनको परिवारमा उनकी श्रीमती शीतल घिमिरे र उनीहरुका दुईवटी छोरी १२ वर्षकी प्रिसल र ९ वर्षकी ईशल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्