२० आश्विन २०८१ आइतबार
image/svg+xml

राजनीतिक द्वन्द्वको घानमा संसद्

अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।

सरकारलाई गैरजिम्मेवार नबन्न खबरदारी

सशस्त्र द्वन्द्वका पीडितले संक्रमणकालीन न्यायप्रति सरकार जवाफदेही बन्न तत्काल ऐन संशोधन गरी विश्वसनीय आयोग प्रक्रिया सुरु गर्न माग गरेका छन्।

बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगको टोली जुम्लामा

द्वन्द्वकालमा बेपत्ता पारीएका व्यक्तिको पहिचान गर्न बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोगको टोली जुम्ला पुगेको छ।

सरकार ! बरु स्पष्ट भनिदे- द्वन्द्वपीडितलाई न्याय दिन्नँ

वर्षैपिच्छे घुमीघुमी आउने यस्ता चाडबाडले सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारको पीडा भने बल्झाउने गर्छन्।

मेयर-अधिकृत द्वन्द्वले मध्यपुरथिमिका ज्येष्ठ नागरिकले पाएनन् भत्ता

‘गोरुको जुधाईमा बाच्छोको मिचाई’ भन्ने नेपाली उखान जस्तै भएको छ, यतिखेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा।

बाघ–मानव द्वन्द्व: समाधानका मार्ग

बिहानको पारिलो घाम तथा सूर्यास्तको वरिपरि बाघ सिकार गर्न सक्रिय देखिन्छ, सोही समय बाघको बासस्थान वरिपरि च्याउ, निउरो र घाँसपात संकलन गर्ने मानिसलाई बाघले आक्रमण गरेको घटना सुनिन्छ।

मानव-वन्यजन्तु द्वन्द्व: आहाराको खोजीमा गाउँ पस्न थाले जनावर

मान्छेले वन्यजन्तुको अधिकार खोस्दा द्वन्द्व बढ्न थालेको छ। जंगल हुँदै मोटरबाटो खन्ने कामसँगै जथाभावी माटो फ्याक्दा मुहान सुके। त्यसले गर्दा तिर्खाएका जनावर वनमा बस्न सकेनन्। जंगलमा भोकै परेपछि जनावर आहाराको खोजीमा गाउँ पस्न थाले।

सापेक्षतावाद र द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी दर्शनको आधार हो। यसले सम्पूर्ण विश्वलाई सही ढंगले हेर्ने दृष्टिकोण दिन्छ। अर्थात् यसले सही चिन्तनका लागि सही दिशा निर्देश गर्छ। सापेक्षतावाद विज्ञान हो र यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई प्रामाणिकता दिन्छ।

‘द्वन्द्वमा आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

विसं २०६० मा नेपालगञ्जमा अध्यनरत छोरी दीपाको सुरक्षाकर्मीको टोलीले नियन्त्रण लिएका थिए । त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाईमा बसेका उनलाई बुढ्यौलीले छोइसकेको छ ।

द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।

ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु

द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

द्वन्द्वकालमा सेनाद्वारा कब्जा जमिन फिर्ता माग्दै स्थानीय

तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्व उत्कर्षमा पुगिरहेका बेला नेपाली सेनाको गुल्म (क्याम्प) राख्दा अतिक्रमणमा परेको दर्जन बढी स्थानीयको जमिन गुल्म उठेको महिनौ बित्दासम्म फिर्ता नभएको गुनासो आएको छ। गत २०५९ मा कटारी नगरपालिका ३ ताराघारीमा सेनाको अस्थायी क्याम्प राख्दा अतिक्रमणमा परेको १३ परिवारको जमिन क्याम्प उठेपछि फिर्ता गर्ने सहमति भएको भए पनि अहिलेसम्म फिर्ता नपाएको स्थानीयको गुनासो छ।

रोल्पामा बेपत्ता आयोगले ९३ पीडितसँग बयान लियो

संक्रमणकालीन न्याय टुङग्याउने भन्दै ढिलो गरि गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०७३ सालमा लिएको उजुरीको छानबिन रोल्पाबाट सुरु गरेको छ। बिभिन्न माध्यमबाट आयोगमा परेका १ सय ३२ उजुरीमध्ये अहिले आयोगसँग ९८ उजुरी रहेका छन्

रोल्पा रोएका रातहरू

स्थानीय तहहरू विकास भनेको सडक हो भन्ने मान्यतासाथ अगाडि बढिरहेकाले सशस्त्र द्वन्द्वका बेला सबैभन्दा बढी प्रभावित भएका रोल्पाली जनताका अपेक्षा र समस्याहरू ओझेलमा परेका छन्।

मालिक–दास द्वन्द्व

जनताले नै आफूलाई असुरक्षित, अपमानित र नेता भनिने मालिकबाट प्रताडित ठान्न थाले भने त्यस्तो अवस्थामा प्रजातन्त्र एउटा आभूषण मात्र हुन पुग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्