२० आश्विन २०८१ आइतबार
image/svg+xml

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ।

थवाङको चाहना पूर्ण स्वायत्तता

राज्य तथा राज्यका प्रतिनिधिलाई बहिस्कारकै नीति बोकेर अघि बढेको इतिहास अहिले फेरिएको छ। पुरानो थवाङ र अहिलेको थवाङमा धेरै परिवर्तन भएको छ।

प्रधानमन्त्री–प्रेस द्वन्द्व !

उद्योगी/व्यवसायीसँगको भेटका क्रममा गत पुसमा व्यक्त ‘आफूले गरेका राम्रो कामको समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको’ अभिव्यक्तिपछि प्रेससँगको उनको कटुता चुलीमा पुगेको थियो।

सभ्यताको द्वन्द्व !

प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक स्यामुयल हन्टिङटनले सन् १९९३ को ‘फरेन अफेयर्स’ पत्रिकामा अनौठो एउटा लेख छपाए। शीर्षक थियो– ‘दि क्लास अफ सिभिलाइजेसन्स’ अर्थात् ‘सभ्यताको द्वन्द्व’।

द्वन्द्वपीडित भन्छन्: ‘सक्छौ घाउ मेटाऊ, नुन खुर्सानी नछर्क’

सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितसँग नजिक हुन पीडितसम्म पुगेको भन्दै वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पीडितलाई खुलेर सुझाव दिन आग्रह गरे।

नाटकमा गीत

सन्दर्भ ३० को दशक। जतिवेला नेपालमा सिनेमा कम र नाटक धेरै हुन्थे, तर अधिकांश नाटकमा सिनेमाजस्तै गीत, द्वन्द्व र कथा हुन्थे।

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।

माओवाद भुलेका माओवादी

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो।

शवमै राखिएको थियो अन्तिम पत्र

शिक्षक तिलकराम नेपालीलाई माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। उनले परिवारलाई चिठी लेख्ने आफ्नो अन्तिम इच्छा रहेको बताए।

प्रधानमन्त्री निवास अगाडि द्वन्द्वपीडितको धर्ना, ऐन संशोधन गर्न माग

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ।

द्वन्द्वपछि जागेको बुर्तिबाङ

बाग्लुङको डोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा द्वन्द्वको समयमा ५०/६० घर भएको सम्झना गर्छन्, स्थानीय। उनीहरूका अनुसार त्यो बेला घरहरू एकदमै कम थिए, व्यापार–व्यवसाय खासै थिएन। भएका घरहरूमा पनि एकदमै कम मान्छे बस्थे।

एमालेकरण कि माओवादीकरण ?

द्वन्द्वकालीन हत्याको जिम्मेवारी लिनेदेखि ज्यान मुद्दा खेपिरहेका व्यक्तिको सभामुख पदमा उम्मेदवारीसम्म आइपुग्दा एमालेको माओवादीकरण त भएन भनेर सोच्नुपर्ने भएको छ।

लिबियामा जारी द्वन्द्व अन्त्य गर्ने सहमति

जर्मनीको बर्लिनमा आइतबार सुरु भएको लिबिया सम्मेलनमा त्यहाँ लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने विषयमा सहमति भएको छ।

द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्या

त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्