२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित छ : नेता खाँण

अहिलेको कम्युनिष्ट सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित रहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एंव पूर्वमन्त्री बालकृष्ण खाँणले बताएका छन्।

अमेरिका–इरान द्वन्द्वको अन्तर्कथा

सैनिक शक्तिद्वारा होइन, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सोच अमेरिकामा आयो भने कासिम सोलेमनीको हत्याले निम्त्याउने संकट टार्न सकिनेछ।

खाडीमा १० लाख नेपाली प्रभावित

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

अझै न्यायको आशामा द्वन्द्वपीडित

१० वर्षे सशस्त्र द्वन्द्वका बेला सुरक्षा निकाय र विद्रोही पक्षले बेपत्ता बनाएका व्यक्तिका परिवार अझै आफन्तको प्रतीक्षामा छन् भने आफ्नै अगाडि आफन्त मारिएकाहरू आज पनि त्रासमा छन्। कहालीलाग्दो द्वन्द्वपछिको कथित शान्तियात्राले वास्तविक पीडित झनै अन्योलमा परेका हुन्।

महेन्द्र–बिपी द्वन्द्व

राजा महेन्द्रको राष्ट्रवादी सोचाइसँग बिपी कोइराला परिचित हुँदाहुँदै कसको षड्यन्त्रले हो यी दुईबीच ठूलो वैमनस्य खडा हुनु नै अहिलेसम्मको नेपालको संकटको कारण हो। नेपालको प्रजातान्त्रिक लडाइँमा बिपीको ठूलो देन छ। राजा महेन्द्रको चर्चा गर्दा नेपाली कांग्रेसका नेता बिपीको विरोध गर्न खोजेको ठान्नु हुँदैन।

गृहमन्त्रीले बिर्सिए आफू बसेको गाउँ

द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्।

द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन्।

‘पैसासँग बलिदान साटियो’

राजनीतिक इच्छा शक्ति नहुँदा द्वन्द्व पीडितहरू न्याय पाउनबाट वञ्चित भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। ओइलिसकेको फूललाई सरकारले मलजल हालेर फूलाउने काम गरेको भन्दै उनीहरूले सरकार द्वन्द्व पीडितलाई न्याय दिनबाट चुकेको बताए।

‘नेपालको कानुन र आयोगहरू अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्न असफल'

द्वन्द्व पीडितहरुले १३ वर्षपछि पनि न्याय नपाएको भन्दै चार संस्थाहरूले निश्कर्ष निकालेका छन्। १३ वर्षसम्म पनि न्याय नपाएको भन्दै इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन्।

नेपालगञ्ज म्याराथनमा साउद च्याम्पियन

दशवर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन वि.सं. २०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुुरीले बताए।

द्वन्द्व पीडित भन्छनः रगतको मूल्य खोई ?

रुन्टीगढी २ जौलिपोखरीका टेकबहादुर घर्ती २०५९ साल माघमा मजदुरीका लागि भारत जाँदै थिए। गस्ती निस्केको सेनाले उनलाई पश्चिम रोल्पाको होलेरीबाट भारी बोकाएर पुनः जौलीपोखरीको बाटो हुँदै राम्ली तिर लगेको थियो।

द्वन्द्वपीडितका सवाल

पीडितहरूको दैनिक आवश्यकता पूरा गर्नु पनि सरकारको दायित्व हुन जान्छ। यसका लागि पीडितलाई सर्वप्रथम सेवा/सुविधासहितको परिचयपत्र दिनुपर्छ।

द्वन्द्वपीडितलाई ह्वील चियरले दियो दोस्रो जीवन

बिहानी परियोजनाले ह्वील चियर प्रदान गरेपछि एकै ओछ्यानमा थलिएका किशोर मिजारलाई नयाँ जीवन पाएको महसुस भएको छ। सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या

हलेसी तुवाचुङ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको छ।

द्वन्द्वपीडितका नाममा राजनीति

द्वन्द्वपीडितका नाममा अधिकार खोज्ने भन्दै खोलिएका संगठनका केही नेतृत्वबाहेक अन्यमा चासोसमेत देखिँदैन। एनजिओ खोलेर पीडितका नाममा सहयोग उठाउनेहरू पीडित परिवारसम्म कहिल्यै पुग्ने गरेका छैनन्। ‘अधिकांश पीडितलाई दुवै आयोगबारे जानकारी नै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्