२० आश्विन २०८१ आइतबार
image/svg+xml

आयोग पदाधिकारी सिफारिसमा पीडित असन्तुष्ट

प्रमुख दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय सम्बन्धी आयोगको अध्यक्ष र सदस्यहरूको नाम सिफारिसका लागि तय गरेको विषयमा द्वन्द्वपीडित साझा चौतारीले असन्तुष्टि जनाएको छ।

युद्ध अपराधीमाथि कारबाही माग

सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन्। द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले यस्तो धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीका रूपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए।

हाम्रा व्यथा कसले सुन्ने : द्वन्द्वपीडित

पूर्वी सुर्खेत धारापानीका कृपासिंह घर्ती अहिले ३१ वर्षका भए। उनी १३ वर्षको छँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण ग-यो। त्यसयता उनको अत्तोपत्तो छैन्। कमाउने घरमुली माओवादी अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए।

अध्यक्ष नपाउँदा अलपत्र

ठूला राजनीतिक दलबीच मात्र नभई पदाधिकारी सिफारिस समितिभित्रै कुरा नमिल्दा संक्रमणकालीन न्यायका लागि गठित दुईवटा आयोग अलपत्र परेका हुन्।

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

द्वन्द्व पीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ।

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

धनगढी उपमहानगरपालिका–३ बडहराका कालुराम चौधरीलाई गत शुक्रबार बेलुकी खेतमा धान रखवाली गर्न गएका बेला जंगली बँदेलले घाइते बनायो। बँदेलले दाहिने खुट्टामा टोकेर घाइते बनाएपछि उनी सेती अञ्चल अस्पतालमा उपचार गराई घर फर्केका छन्। बडहरामा हिजोआज लहलहाउँदो धानबाली जंगली बँदेलले सखाप पार्ने गरेको छ। बँदेलले धान खेती नष्ट गर्न थालेपछि किसानहरू राति खेतमै पहरा दिन थालेका छन्।

पीडा पोख्दै द्वन्द्वका घाइते

जंगलमा घाँस काट्न गएका बेला भेटिएको बेवारिसे बम खेलाउँदा १७ वर्षे सुरेन्द्र खत्रीले दुवै हात गुमाए। नाडीमुनि दुवै हात नभएका खत्रीको शरीर र आँखाभित्र बमका छर्रा अझै बाँकी छन्। उनी भन्छन्, ‘शल्यक्रिया गरेर छर्रा निकाल्दा आँखा नदेखिने र शरीरमा अन्य असर हुने डरले पीडा बोकेरै हिँडेको १३ वर्ष भयो।’

सदरमुकाम सुनसान, गाउँ भरिभराउ

‘सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अहिले पूर्णता पाएजस्तो लागेको छ। बल्ल अहिले गाउँ फर्किने वातावरण बनेको छ।’

धर्म परिर्वतन नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

परित्यक्त पीडितहरू

द्वन्द्व पीडितका समस्या समयमै समाधान गरिएन भने त्यसले भविष्यमा थप नयाँ समस्या जन्माउँछ भन्ने हेक्का सरोकारवाला पक्षले राखेन। सत्ता र शक्ति प्राप्त गर्ने राजनीतिक दलका तुलनामा पीडित व्यक्ति कमजोर हुने भए पनि तिनको आवाज कमजोर छैन।

उषाको ‘आधि’ बजारमा

मानसिक द्वन्द्वका विभिन्न पक्षहरुलाई केन्द्र गरेर साहित्यकार उषा शेरचनले लेखेको ‘आधि’ नामक उपन्यास बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार चेतन कार्की, कुमारी लामा र पद्यमावती सिंहले पुस्तक विमोचन गरेका थिए।

घर छाडेका द्वन्द्वपीडित अझै डेरामै

माओवादी द्वन्द्वको उत्कर्सताका २०५९ साल असोजमा विस्थापित भएका रोल्पा नगरपालिका १० गापाका कर्णसिंह पुन मगर अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्।

सत्य निरूपण आयोगमाथि हेलचक्र्याँइ

सत्य निरूपण तथा बेपत्ता छानबिन सम्बन्धि आयोगको एक वर्ष म्याद थप गरेपछि आयोगका पदाधिकारी नहुँदा पीडितले न्याय पाएका छैनन्।

द्वन्द्व होइन, सहकार्य गर

आफू मातहतमा परेको वन संघीय सरकारले बलजफ्ती कम्पनीका नाममा हडप्न खोजेको भन्दै प्रदेश २ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत सम्बद्ध पक्षविरुद्ध सर्वोच्च अदालतमा जे जसरी रिट निवेदन दर्ता गराएको छ, त्यसले आगामी दिनमा संघ र प्रदेश सरकारबीच द्वन्द्व बढ्ने कुरालाई संकेत गरेको छ। प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत बेचनकुमार महतोले दर्ता गराएको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, संघीय सरकारको वन तथा वातावरण मन्त्रालय, द टिम्बर कर्पोरेसन अफ नेपाल बबरमहल र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ।

हतियारसहित भागेका सैनिक जवानलाई दश वर्ष जेल

सैनिक अदालतले द्वन्द्वकालमा हतियारसहित भागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल चलानको सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्