‘सल्लाघारीका रुख ढलेर फेरि दुर्घटना हुन सक्छ’
गत साउन ८ गते रुख ढलेर तीन जनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जनभन्दा वढी रुख ढलेर दुर्घटना हुनसक्नेतर्फ सचेत पारिएको छ।
गत साउन ८ गते रुख ढलेर तीन जनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जनभन्दा वढी रुख ढलेर दुर्घटना हुनसक्नेतर्फ सचेत पारिएको छ।
तीनजनाको ज्यान जानेगरी आइतबार भक्तपुरको सल्लाघारीमा ढलेको रूखसँगै रहेको अर्को एउटा रूख शनिबार नै ढलेको खुल्न आएको छ।
भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्।
भक्तपुरको सल्लाघारीमा आइतबार दिउँसो पुरानो सल्लाको रूख जरैसम्म उखेलिएर ढल्दा तीनजनाको मृत्यु भयो। घटनामा परी एक दर्जनभन्दा बढी घाइते भए।