हवल्दार गुरुङको हत्या सेनाकै जवानले गरेको खुलासा
भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ।
भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ।
माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्।
मंगलबार साँझ सवा ५ बजेको समयमा सामान्य विवाद हुँदा त्रियुगा नगरपालिका ८ उत्तराही टोलका ६५ वर्षीय महिकर चौधरीको हत्या भएको थियो।
हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।
लागूऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरी हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको एसपी जिसीले बताए।
कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन दुई घर। पूर्वतर्फको घर हत्या आरोपी १५ वर्षकी सकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर मृतक साढे तीन वर्षका विवेक बिष्टको हो।
६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ। तर, तीन वटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन। जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन्।
उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन्।
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबारदेखि बेपत्ता भएका नबालक बिवेक बिष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।
हत्या गरेको आरोपमा आमा र छोरालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।
डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित छन् ।
सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।
शवको पहिचान नखुलोस भनेर तिमल्सिनाले हत्या पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी विभत्स बनाएको थियो। उनको शव दक्षिणकाली पिकनिक स्पटको छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स फेला परेको थियो।
आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।