४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङले एक जनाको मृत्यु

यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।

वैशाखयता वर्षाजन्य विपदबाट १८१ मृत्यु, ५१ बेपत्ता र २७८ घाइते

प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार वैशाख १ गतेदेखि साउन ९ गतेसम्म पहिरोबाट १२८ जनाको मृत्यु भएको छ । यसैगरी यस अवधिमा बाढीबाट ६ जनाको मृत्यु भएको छ भने चट्याङले लागेर ४७ जनाको ज्यान गएको छ ।

बिहारमा बुधबार चट्याङ लागेर १२ को मृत्यु

भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।

गएराति चट्याङ लागेर बिहारमा २२ जनाको मृत्यु

भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो।

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो

भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएरातिको सो चट्याङका कारण २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन्।

चट्याङ लागेर एक जनाको मृत्यु

कपिलवस्तुकोे शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षीय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको मृत्यु भएको हो ।

चट्याङले उदयपुरमा एकको मृत्यु दुई घाईते

उदयपुरमा बिहीबार विहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई महिला घाईते हुनुका साथै ६ वटा बंगुर मरेका छन्। विहान ८ः३० बजे वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

बिहीबार वर्षासंगै परेको चट्याङ लागेर सप्तरीको दुई पालिकाका ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु

चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । सोमवार विहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

शुक्रवार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुईजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

चट्याङमा परी दुई जनाको मृत्यु

शुक्रबार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

रोल्पामा चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर पुर्वी रोल्पामा बिहीबार दुई जनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो। उक्त घटनामा ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको थियो। लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काका अनुसार ठूलो अवाजमा परेको चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए भने पुन शौचालय जाँदै गरेका वेला चट्याङमा परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्