१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङमा परी दुई जनाको मृत्यु

शुक्रबार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । सबिन बुढाकी २४ वर्षिया श्रीमती आशा बुढा र ७५ वर्षिया फुपु खिरमा बुढा बाठा बेहोस अवस्थामा भेटिएपछि उनिहरुलाई उपचारका रोल्पा अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएका उनिहरुलाई अस्पताले मृत्यु भएको बताएको थियो ।  

गैरिगाउँको तिलामा रहेको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्वार गरेको थियो । नजिकमा एम्बुलेन्स नभएपछि त्रिबेणी गाउँपालिकाको गाडिले उनिहरुलाई अस्पताल पुर्‍याएको थियो ।  

प्रकाशित: १६ जेष्ठ २०७७ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App