भारतको बिहारमा चट्याङले १५ जनाको मृत्यु
चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्।
चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्।
६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याड मास्टर) आफूहरूको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मक्ख र छक्क देखिन्छन् ।
जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करीब पाँच सय भेंडा मरेका छन्। बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन्।
चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग घर भएका वर्ष ३९ का कमल भण्डारीको शनिबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिएका छन्।
यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो ।
प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार वैशाख १ गतेदेखि साउन ९ गतेसम्म पहिरोबाट १२८ जनाको मृत्यु भएको छ । यसैगरी यस अवधिमा बाढीबाट ६ जनाको मृत्यु भएको छ भने चट्याङले लागेर ४७ जनाको ज्यान गएको छ ।
सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन्।
भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो।
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएरातिको सो चट्याङका कारण २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन्।
कपिलवस्तुकोे शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षीय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको मृत्यु भएको हो ।
उदयपुरमा बिहीबार विहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई महिला घाईते हुनुका साथै ६ वटा बंगुर मरेका छन्। विहान ८ः३० बजे वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका–१३ असारीका ४५ वर्षीय कानन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिहीबार वर्षासंगै परेको चट्याङ लागेर सप्तरीको दुई पालिकाका ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।
भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
चट्याङ लागेर धनुषा र महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । सोमवार विहान मेघ गर्जनसंगै खसेको चट्यांग लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।