८ आश्विन २०८१ मंगलबार
image/svg+xml

किसानको पसिनामा बिचौलियाको रजाई

एक किलो फूल गोभीको २० रुपैयाँ त्यो पनि व्यापारीले रोजे जस्तो भएमात्र। दशरथचन्द नगरपालिका–४, जर्गका देवानन्द पाण्डेय उत्पादन गरेको तरकारी डोकोमा बोकेर गोठालापानी पुर्‍याउछन्। व्यापारीले भनेको दरमै दिनुपर्ने उनको बाध्यता छ। तरकारी व्यापारीलाई बिन्ती गर्दा बल्लतल्ल आफ्नो रोजेको भाउमा राख्ने गर्छन्।

खेतमै उखु सुक्दा किसान चिन्तित

उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन्। कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन्।

इन्दुशंकरद्वारा उखु किसानलाई भुक्तानी सुरु

जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी सुरु गरेको छ। बिहीबारबाट किसानको बैंक खातामा उखुको भुक्तानी सुरु गरिएको इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।

लामो समयपछि वर्षा, किसान हर्षित

लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान बुधबार वर्षा भएपछि हर्षित भएका छन्। वर्षाले सिन्धुलीमा कतै हर्ष त कतै विश्मात भएको छ। लामो समयको खडेरी पछि एक्कासी बुधबार परेको पानीका कारण जिल्लाको कमलाखुँज तथा महाभारत क्षेत्रका कृषकहरू खुसी भएका छन्।

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

असिनाले रुवायो भक्तपुरे किसानलाई

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन्।

किसानको ‘जल’ सपना : नहर छ, पानी छैन

पश्चिमको ग्रामीण क्षेत्र बन्दिपुरका मुक्तिलाल सिंह (५५) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल। जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था।

ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि, मूल्य घट्दा किसान मारमा

मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।

पिबिएस आलु उत्पादनमा किसानको सक्रियता

१० वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट २५ दाना पूर्व मूल बीउ (प्रि बेसिक सिड–पिबिएस) आलु पाउँदा कम्ती खुसी थिएनन्, पनौती–३, कुुशादेबी, बन्चरेटारका कृषकद्वय शशी अधिकारी र राजेन्द्र थापा। पहिलोपटक सरकारी सहयोगका रुपमा पाएको पिबिएस आलुका दानामा भविष्य देखेका उनीहरु त्यसलगत्तै आलु बीउ उत्पादनमै तल्लीन हुन थाले।

किसानलाई बाली थन्क्याउने चिन्ता

चैतेबाली धमाधम काटिन थालेपछि महोत्तरको भंगाहा नगरपालिका–६ हतिसर्वा मदनपट्टीका किसान विष्णुनारायण राय थारु बाली थन्क्याउने चिन्ताले पिरोलिएका छन्।

उखुको मूल्य नतोक्दा किसान मर्कामा

उखुको क्रसिङ सिजन सकिन लाग्दा पनि सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छैन । चिनी उद्योगीको प्रभावमा परेर सरकारी अधिकारीले मूल्य नतोक्दा किसान मर्कामा परेका छन्।

किसान र गोठालाबीच झडप हुँदा १० को मृत्यु

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

किसानको चिन्ता : मकैमा दाना लागेन, उखुको पैसा पाइएन

रौतहटको उत्तरी क्षेत्रका किसान मकैको घोघामा दाना नलागेर चिन्तित देखिएका छन् भने दक्षिणी रौतहटका किसानको उखु खेती राम्ररी सप्रेर बाली बेच्दासमेत रकम हात नपरेपछि चिन्तित देखिएका छन्।

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु चैत लाग्दासम्म भुक्तानी नदिँदा दोस्रो ठूलो चाडको रुपमा रहेको होली खल्लो हुने निश्चित भएपछि किसानहरु उद्योग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्