सडकमा भक्कानिँदै मिटरब्याजपीडित
‘छोरा मान्छे रुनु हुन्न। रोए दुनियाँले देख्दा लाज हुन्छ।’ लहान नगरपालिका–७, सिरहाका श्याम विश्वकर्मा सानोमा रुँदा उनलाई आमाले यसैगरी सम्झाउँथिन्।
‘छोरा मान्छे रुनु हुन्न। रोए दुनियाँले देख्दा लाज हुन्छ।’ लहान नगरपालिका–७, सिरहाका श्याम विश्वकर्मा सानोमा रुँदा उनलाई आमाले यसैगरी सम्झाउँथिन्।
कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ।
गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ।
कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।
सम्झौता अनुसार काम भइदिएको भए कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रका १४ वटा सडकहरु योजनाहरु अहिलेसम्म कालोपत्रे भइसकेका हुन्थे।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।
कर्णाली प्रदेश सरकारले यस वर्ष मात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ।
मेची क्षेत्रको महत्वाकांक्षी निर्माणाधीन आयोजना केचना–कन्चनजंघा सडकको जस्बिरे–चाँपगैरी खण्डको काम गुणस्तरहीन भइरहेको छ।
कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।
धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।
नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ।
सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो।