स्मार्ट सडक बत्ती जडानपछि झिलिमिली धनगढी सडक
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गरिदाँ अत्याधुनिक शहर जस्तै झिलीमिली देखिएको छ।
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गरिदाँ अत्याधुनिक शहर जस्तै झिलीमिली देखिएको छ।
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौं सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्।
नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए।
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो।
मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।
अब पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि स्थानीयले सुविधा पाउने भएका हुन्।
बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको छिमेकी पालिका हो।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको छ लेन सडक इटहरीको तरहरादेखि धरानको सेउतीसम्म चाँडो निर्माण गर्न दबाब दिइएको छ।
काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ।
मनसराका पति पृथु विक वैदेशिक रोजगारको सिलसिलामा ६ महिनाअघि खाडी मुलुक साउदी अरब गएपछि श्रमदानमा आएकी हुन्।
राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।
निर्माण व्यवसायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन।
माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ।