१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्राधिकरणमा कुलमानको विकल्प छ ?

महामारीको बेलामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले कुलमान जस्तै स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने विश्वास नेपाली जनतालाई फिटिक्कै छैन।

विद्युत् नियमन किन ?

करिब एक सय १० वर्षको इतिहास भएको नेपालको विद्युत् क्षेत्रमा हाल निजी क्षेत्र तथा सरकारी संयन्त्रमार्फत झन्डै आठ सयवटा आयोजना विभिन्न चरणमा रहेका छन्।

कुलमानको कार्यप्रशंसा र छुटमा गडवडी

सुनिँदैछ, हिजो प्राधिकरण डुबाउनेहरूसमेत आज कुलमानको उत्तराधिकारी बन्ने दौडमा लागेका छन्।

घर, गोठ र बिरुवाको तथ्यांक अन्तिम चरणमा

बूढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत डुबानमा पर्ने जग्गामा रहेका घर, गोठ र फलफूलका बोटबिरुवाको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

मर्जरमा इच्छुक जलविद्युत् आयोजना देखिएनन्

जलविद्युत् क्षेत्रका रुग्ण आयोजनालाई एक अर्काेमा गाभिन (मर्जर) निर्देशिकाले आकर्षित नगर्ने भएको छ ।

विद्युत् प्राधिकरण स्वचालित बन्दै

नेपाल विद्युत् प्राधिकरणले परम्परागत कार्यपद्धतिलाई विस्थापित गर्दै स्वचालित र डिजिटलाइजेसनमा जाने भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसका लागि काम भइरहेको बताएका छन्।

प्राधिकरणको सञ्चित नाफा पाँच अर्ब

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिको ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटालाई घटाउँदै गत आर्थिक वर्षदेखि सञ्चित नाफा कमाउन थालेको छ ।

चार वर्षमा २३ प्रतिशत बढ्यो विद्युत् पहुँच

नेपाल विद्युत् प्राधिकरणले चार वर्षमा २३.२८ प्रतिशत घरधुरीमा विद्युत् विस्तार गरेको छ। आर्थिक वर्ष ०७२÷७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युत्को पहुँच पुगेको थियो। प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै विद्युत्को पहुँच पुग्ने घरधुरी संख्या ह्वात्तै बढेको हो।

गत आवमा १७७२ मेगावाटको उत्पादन अनुमति

हालसम्म दुई सय आठ कम्पनीले सात हजार नौ सय ३१ मेगावाट क्षमताको विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन्।

कास्कीमा दर्जनौं हाइड्रोपावर: चिनियाँ प्राविधिक नआउँदा ढिलाइ

कास्कीको मादी गाउँपालिकास्थित नामार्जुङमा हिमालयन हाइड्रोपावरले निर्माण गरेको १२ मेगावाट जलविद्युत् कोरोनाकै कारण उत्पादन रोकिएको छ।

विद्युत् आयोजना निर्माणमा विवाद

सन्दकपुर गाउँपालिका र कुनैपनि वडाले विवादित सुपरमाई–ए जलविद्युत् आयोजना निर्माण क्षेत्रका लागि अनुमति नदिएको गाउँपालिकाले दाबी गरेको छ।

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ।

मुआब्जा अन्तिम चरणमा, पुनर्वास र पुनस्र्थापना अन्योलमै

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

विद्युत् आयोजना रोकिदिने चेतावनी

माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाले आफूहरूसँग समन्वय नै नगरी निर्माणको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले आयोजनाबारे स्थानीयलाई स्पष्ट नपारिए काम रोकिदिने चेतावनीसमेत दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्