११ पुस २०८२ शुक्रबार
image/svg+xml
dr. ramprasad dhital
डा. रामप्रसाद धिताल


डा. रामप्रसाद धितालका लेखहरु :

शून्यक

विश्वव्यापी रूपमा सत्यताको परिक्षा सञ्चालन थियो। गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो।

बाजीमाथ

यो पटक जुनकिरी, भ्यागुतो र इन्द्र सबैलाई निषेधित आदेश दिए। आफू नहार्नेमा केही विश्वस्त भए तर पनि मनको अन्तरकुन्तरमा अविश्वासको टुक्रा रहिरह्यो।

दण्डनीय

फिस्स हाँस्दै उनले जवाफ दिइन्,‘खोई के सजाय दिन्छौ र तिमीले? हिजोको दिनमा तीस वर्षे लक्का जवान छोरा र १३ महिने नाबालकको घाँटी निमोठ्दा त केही गर्न सकेनौ?’

शुभको शुभांशु

सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ। सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। त्यसमाथि पूर्ण रचना, चातुर्यपूर्ण समापन, अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ।

विद्युत् नियमन किन ?

करिब एक सय १० वर्षको इतिहास भएको नेपालको विद्युत् क्षेत्रमा हाल निजी क्षेत्र तथा सरकारी संयन्त्रमार्फत झन्डै आठ सयवटा आयोजना विभिन्न चरणमा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्