कृषि सचिव कार्कीको विदाई
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले अवकास पाएका छन्। सेवा अवधि पुरा गरेर अवकास पाएका कार्कीलाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले अवकास पाएका छन्। सेवा अवधि पुरा गरेर अवकास पाएका कार्कीलाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।
खाना उत्पादन गर्ने काम नै खर्चिलो भएका कारण कृषिबाट विस्थापित समुदाय प्रवासिन बाध्य भएका छन् र हामी रेमिट्यान्समा आधारित अर्थव्यवस्थामा सञ्चालित हुन बाध्य छौँ।
जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
वाग्मती प्रदेशको राजधानी हेटौंडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु गरिएको छ।
रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् ।
परियोजनालाई व्यवस्थित रुपमा अगाडि बढाएर मूर्तरुप दिन कार्यालय स्थापना गरीएको भन्दै उनले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) को काम छिट्टै सुरु हुने बताए।
कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा भारी छुट सुविधा ल्याएको जनाएको छ।
अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक)को सहयोगमा नेपाल सरकार र कृषि विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ।
यस कार्यक्रमलाई कृषिप्रति नागरिकको आकर्षण बढ्ने अपेक्षा राखिएको छ। कर्णालीवासीको आम्दानीको स्रोत भनेकै कृषि पेसा हो तर सरकारले कृषि पेसालाई सम्मानित र व्यावसायिक रुपमा विकास गर्न नसक्दा कृषि पेसाप्रति नागरिकको आकर्षण बढ्दो छैन्।
उपनिषद्मा भनिएको छ, सबै प्राणी अन्नबाट जन्मन्छन्, अन्नबाट बाँच्छन् र अन्नमा अन्तमा लीन हुन्छन्। अन्न उत्पादनका लागि आवश्यक पर्ने वर्षाका लागि ठुल्ठूला यज्ञ गरिन्थे। यज्ञमा हालिएको घिउ, जौ, तिल र चामलको गन्धले वातावरण सुगन्धमय र शुद्ध हुन्छ र त्यस वातावरणमा वर्षाका देवता इन्द्र खुसी भई वर्षा गराउँछन् भन्ने विश्वास गरिन्छ।
‘निषेधाज्ञा हुनेबित्तिकै हाम्रो फसल ‘घुइँयाको घाउ’मा पनि बिक्न छोड्यो,’ उनले भने। तरकारी बेच्दा उत्पादन लागत पनि नपाइने गरेको उनले सुनाए। ‘तरकारी फलाउँदासम्म परेको लागत पनि नउठ्ने भयो,’ उनले भने।
आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छीका लागि ४५ अर्ब नौ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन्। चालु आवमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट थियो।बजेटमा अधिकांश कार्यक्रम पुराना भए पनि किसानलाई अनुदान दिने केही नयाँ कार्यक्रम समावेश गरिएको छ।
बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।