७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।

१९ सहकारी संस्थालाई वार्षिक प्रतिबेदनको सक्कलप्रति बुझाउन ताकेता

प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालय इटहरीले प्रदेश १ का १९ सहकारी संस्थालाई आर्थिक वर्ष २०७६।०७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिबेदन बुझाउन अन्तिम मौका दिएको छ।

भक्तपुरमा स्व. शाह स्मृति पुरस्कार वितरण

संघले गरेको अन्तरक्रिया एवं वनभोज कार्यक्रममा सहयोग पुर्याउने संस्था एवं व्यक्तिहरुमध्ये भाषासेवी माजसू साकोस, अभ्युदय साकोस, शान्तिभैरव महिला विकास बहुउद्देश्यीय सहकारी, सुर्यविनायक नगर समितिका सचिव रामकूमार बोयजु, संघका सह लेखापालसपना सिमछ्वा रहेका छन्।

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ।

सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।

प्रदेश १ का सहकारी संस्थाले बार्षिक प्रतिबेदन नबुझाए निस्कृय सूचीमा राख्ने चेतावनी

प्रदेश १ को सहकारी रजिष्ट्रर कार्यालयले अघिल्लो आर्थिक वर्षको लेखा परीक्षणसहितको बार्षिक प्रतिबेदन पेश नगर्ने प्रदेशभरीका ५ सय ५२ सहकारी संस्थालाई जरीमाना तिरी प्रतिबेदन बुझाउन जेठ मसान्तसम्मको अन्तिम मौका दिएको छ।

महामारीमा सहकारी संस्थाहरुको भूमिका प्रष्ट पार्न माग

सहकारी विभागको तथ्यांक अनुसार नेपालमा २९ हजार आठ सय ८६ वटा सहकारी संघसंस्था र ७३ लाख भन्दा बढी सदस्य सहकारीमा आवद्ध छन्, तर कोरोना रोकथाम तथा नियन्त्रणमा उनीहरुलाई भूमिकाविहीन बनाइएको छ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएका छ ।

महानगरको आइसोलेसनलाई सहकारीले दियो एम्बुलेन्स

५१ वेड क्षमताको एसीसहितको अत्याधुनिक आइसोलेसनमा हरेक बेडमा अक्सिजन, अक्सीमिटर, डिजिटल थर्मोमिटर, बाफलिने मेसिन, तातोपानी, मापदण्डअनुसार खाजा, खाना र २४ सै घण्टा मेडिकल अफिसरको व्यवस्था गरिएको छ।

सहकारी अभियानमा सहिष्णुता र भातृत्व भाव

‘सफलता बक्र रेखामा हिड्छ’ भनेझैं हाम्रो देशको सहकारी अभियान पनि विभिन्न ‘चक्र’ तथा बांगाटिंगा बाटाहरु पार गर्दै आजको अवस्थामा आइपुगेको हो।

घाँस दाउरा गर्छन् 'गाउँले मन्त्री'

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम्लो बोकेर घाँस काट्न लागे । अलि पर बाटामुनिको काभ्राको रुखमा फुत्त चढे, घाँस झारे । नाम्लामै एक भारी घाँस बोकेर ल्याए, गाईलाई हालिदिए ।

सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएकी छन्।

सहकारीलाई डिजिटाइज गर्न गर्भनरको आग्रह

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सहकारीलाई डिजिटाइज गर्न आग्रह गरेका छन्। हब कोपरेटिभ सर्भिस लिमिटेडका पदाधिकारीसँगको भेटमा गर्भनर अधिकारीले प्रविधिलाई प्रयोग गरेर सेवा दिन सहकारीलाई निर्देशन दिए।

सहकारी डिजिटल सेवामा जोडिँदै

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी सहकारहिरू डिजिटल सेवामा जोडिन इच्छुक भएका छन्। सहकारी संस्थाले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए।

निर्देशनालय गठन नहुँदा सहकारीमा बेथिति बढ्दो

लुम्बिनी प्रदेशमा सहकारी सम्बन्धि नियामक निकाय गठन नहुँदा बेथिति बढेको छ । प्रदेश सरकार स्थापनाको तीनवर्षमा पनि लुम्बिनी प्रदेशमा सहकारी विकास निर्देशनालय गठन हुन सकेन छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्