९ मंसिर २०८१ आइतबार
image/svg+xml

च्याङ्ग्राको मुल्य मुस्ताङमै ३० हजार, ब्यापारीभन्दा पहिले नै बिचौलिया हावी

तीन दशकदेखि नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका काठमाडौंका मेखबहादुर नेपाल यसपटक मुस्ताङबाट रित्तै फर्किदै छन्। कोरोना भाइरसको जोखिम छिचोल्दै उपल्लो मुस्ताङसम्म पुगेका नेपालले मुस्ताङमै ३६ केजीको च्याङ्ग्रालाई ३० हजार रुपैयाँ घटीमा नपाएपछि लगानी नै डुब्ने जोखिमले रित्तै काठमाडौं फर्किन लागेका हुन्।

मुस्ताङबाट निकासी हुने भेडाच्याङ्ग्राको संख्या घट्ने, मुल्य बढ्ने

यसपालीको दशैंमा हिमाली जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको संख्या घट्ने निश्चित भएसँगै भाउ महँगिने भएको छ। कोरोना भाइरसको जोखिमसँगै चिनियाँ पक्षबाट नाकामा निकै कडाई गरेको र छिमेकी जिल्लाबाट स्थानीय ब्यापारीले ल्याउन नपाएको र बाहिरी जिल्लाका ब्यापारी समेत सहजै उपल्लो मुस्ताङसम्म पुग्न सकेका छैनन्।

हावाहुरीले लाखौंको गोलभेडा नष्ट, क्षतिपूर्तिको माग

बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्‍याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगेका हुन् ।

बाजुरामा बाघको आक्रमणबाट २८ भेडा मरे

गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट दुई दिनमा २८ वटा भेडा मरेका छन्। गाउँपालिकाको–१ नम्बर वडा अन्द्राडीमा १९ भेडा मारेको पछिल्लो दिन फेरि वडा नम्बर २ को पौदालीमा ९ भेडा मरेका छन्।

भेडा–बाख्रा पाल्नेलाई ‘गोठालो भत्ता’

कालिकोटको पचालझरना गाउँपालिकाले भेडा–बाख्रा कृषकहरुलाई ‘गोठालो’ भत्ता दिन थालेको छ। गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘गोठालो भत्ता’ दिन थालिएको अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

भेडा प्रजनन केन्द्र निर्माण हुने

प्रदेश सरकारले यसै आर्थिक वर्षमा गाउँपालिकाको तकसेरालाई भेडा प्रजनन केन्द्र बनाउने योजना बनाएको हो।

चीनबाट तीन हजार भेडाच्यांग्रा

छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्।

तातोपानीबाट भेडाच्यांग्रा भित्रिन थाले

उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्।

तातोपानीबाट भेडाच्याङग्रा भित्रन थाले

एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन एक हजार एक सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइपुर्याइएको छ। सिन्धुपाल्चोक–उत्तरको मुख्य तातोपानी नाकाबाट दसैँ, तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रन थालेका छन्।

चट्याङ लागेर २३३ भेडा मरे

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन्।

चट्याङ लागेर ८५ भेडाबाख्राको मृत्यु

पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथगाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन्।

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन्। टाढा टाढा मात्रै वन जङ्गल छ।

मालपोत अधिकृतका आफन्तको नाममा दर्ता गरिएको जग्गा खारेज गर्न माग

साविक गुठिचौर गाविस ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ। त्यस मध्येबाट ३ लाख बर्गमिटर (५९०) रोपनी जग्गा उनले नीजि बनाएका हुन।

हिमपातले किसान मर्कामा, चरन क्षेत्रमा भेडा लैजान सकस

हिमपातले ५१ भेडाबाख्रा मरेपछि सिजा गाउँपालिका २ का गोबिचन्द्र तिरुवा निकै चिन्तित् छन। उनले पाटनमा भेडा पाल्दै आएका थिए। गाउँ नजिकैको पाटनमा हिउँ धेरै नपर्ने र घाम लाग्ने बित्तिकै चरन क्षेत्रमा लैजान निकै सहज हुने भएकोले यो पटकको हिउँदमा भेडाबाख्रा गाउँमा ल्याएनन्।

भ्याली अफ फायर स्टेट पार्कमा देखिएका 'विग हर्न सिप'

भ्याली अफ फायर स्टेट पार्क अमेरिकाको एक प्रमुख पर्यटकीय गनतव्य हो। यहाँ विभिन्न जीव जनवर तथा अन्य प्राकृतिक दृष्यको आनन्द दिन सकिन्छ। 'विग हर्न सिप' यहाँको आकर्षणको केन्द्र हो। यो भेडालाई नेभाडा राज्यले विशेष महत्व दिँदै 'स्टेट एनीमल'को दर्जा दिएको छ। यसको आवास क्षेत्र यो पार्क क्षेत्र भए पनि त्यहाँ आक्कल झुक्कल मात्र देख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्