१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै प्रदर्शन

‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सूचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ’, उनले भने,‘हाम्रा माग सम्वोधन नभएसम्म हाम्रो बिरोधका कार्यक्रम गरिरहने छौं।’

मल माग गर्दै प्रदर्शन

पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।

निगरानी : नागरिक कि सरकारको ?

प्रायः आमनागरिक त्यतिबेला विद्रोही अवस्थामा पुग्छन्, जतिबेला सरकारले सही सूचना प्रवाह गर्दैन। त्यसैले पारदर्शिता सरकारको पहिलो सर्त हुनुपर्छ। अहिले एमसिसीका हकमा जे/जस्ता अभिव्यक्ति आमनागरिकबाट आइरहेका छन्, त्यसलाई बेलैमा संबोधन गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन।

हिरासतमा बन्दीलाई कुटेर मारेको आरोप, आफन्तद्वारा विराटनगरमा प्रदर्शन

मृतकका भाइ वीरेन्द्र कामतले मृतकको दुबै खुट्टामा डोरीले बाँधेको डाम देखिएका कारण प्रहरीको कुटाइबाटै दाजुको मृत्यु भएको दाबी गरे। उनले भने ‘हिरासतमा राखिएको मानिसको दुबै खुट्टामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले बाँधेर कुट्टा दाजुको मृत्यु भएको हो।’

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी सुरु भएको हो ।

आमरण अनशन बसिरहेकाहरुको जीवन रक्षाका लागि भूतपूर्व ब्रिटिश गार्खाको प्रदर्शन

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाको लागि प्रदर्शन गरेको छ।

महादेवलाई मनपर्ने साउन महिनाको महिमा

बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सरयु, अलकानन्दा जस्ता पवित्र देव नदी र तीर्थस्थलबाट जल ल्याएर वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो।

कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।

जीवन: सञ्जयशास्त्र

‘मेरो शरीर अत्यन्त संवेदनशील छ,’ उनी भन्छन्, ‘मलाई शरीरभित्रै रगत टुक्रिएको समेत थाहा हुन्छ। मुटु ढ्याक्ढ्याक् चलिरहेको, रगत प्रवाह भइरहेको सबै महसुस गर्छु।’

दर्पणमा प्रतिच्छाया

सांसारिक जीवनमा आउने कतिपय कठिन परिस्थितिमा पनि साहित्यिक यात्रा रोकिएन। जागा अवस्थामा मात्र होइन, निद्राको सुषुप्तिमा समेत उहाँको चेतनालाई निद्राले जित्न सकेन।

इटहरीका मेयरका गतिविधिविरुद्ध काँग्रेसद्वारा प्रदर्शन

स्वच्छाचारी ढंगले जनतालाई दुखःदिने काम गरेको भन्दै काँग्रेसले कार्यलय प्रवेशमा रोक लगाएर प्रदर्शन गरेको हो।

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्