१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गरिखाने शिक्षाको खाँचो

हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ। किनकि सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धति पुनरावलोकन गरिनुपर्छ।

शान्तिका सात आध्यात्मिक नियम

नैतिकता हाम्रो जीवनको आधार हो। यसबिना आध्यात्मिक जीवनको कल्पना पनि गर्न सकिँदैन। जीवनभर हामी आफ्नो जीवनलाई सुखी र सम्मानित बनाउनका लागि प्रयास गरिराख्छौँ। तर, बेहोसीमा अज्ञानताको पर्दा हाम्रो अगाडि देखापर्छ।

शाहसम्बन्धी फोटो प्रदर्शनी

नेपाली खेलकुदको इतिहास मानिएका शरद्चन्द्र शाहको राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ।

प्रतीक्षामा युवा टोलीको प्रदर्शन

नेपालले बुधबारबाट कुवेतमा सुरु हुने एएफसी एसियन कप क्वालिफायरको पहिलो खेलमा जोर्डनको सामना गर्दै छ।

सृष्टिको अलराउन्ड प्रदर्शन

नेपालले शुक्रबार कतारलाई ७९ रनले हराउँदै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सानदार सुरुआत गरेको छ।

तेस्रो प्रो. गल्फ उपाधिनजिक सुवास

सुवास तामाङले दुई स्ट्रोकको अग्रतासहित बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाएका छन्।

जेठ १९ गतेदेखि औद्योगिक प्रदर्शनी

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको छ।

नेपाल फाईभ पी प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स् प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धी नेपाल फाईभ पी प्रदर्शनी हुने भएको छ।

खराब ब्याटिङ निरन्तरता

विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको खराब ब्याटिङले दोस्रो दिन पनि निरन्तरता पाएको छ। यद्यपि, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन प्रेरणामा नेपालले जित यात्रालाई भने दोस्रो खेलमा पनि कायम राख्यो।

‘सिटामोलसहित १९ औषधि उत्पादन धराशयी’

मूल्य समायोजन नहुँदा सिटामोलसहित १९ औषधि उत्पादन ‘धराशयी’ हुँदै गइरहेको औषधि उत्पादक संघले जनाएको छ।

माउन्टेन ड्युको प्रचार अभियान पुनर्स्थापित

माउन्टेन ड्युले डरको अगाडि जित छ भन्ने आदर्श वाक्यलाई अनुपविक्रम शाहीसँग नयाँ प्रचार अभियानमा पुनर्स्थापित गरेको छ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।

एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्