९ मंसिर २०८१ आइतबार
image/svg+xml

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

बराबरीमा रोकियो चर्च ब्वाइज

हिमालयन शेर्पासँग १–१ को बरााबरीमा रोकिएसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले सोमबार सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमाएको छ।

चर्च ब्वाइजलाई ४ अंकको अग्रता

शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा ४ अंक बढी हो। तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३१ अंक रहेको छ।

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक

अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा

साविक विजेता मच्छिन्द्र फुटबल क्बललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लीएको छ।

ए डिभिजन लिग :चर्च ब्वाइज युनाईटेडद्धारा एनआरटी पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्जन विष्टको ह्याट्रिकसंगै चर्च ब्वाइज युनाईटेडले न्युरोड टिम एनआरटीलाई हराएको छ।

ए डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

सुरक्षामा चरम खेलवाडः चक्रे ‘डन’ को सुरक्षामा घातक ‘एके–४७’ बन्दुक प्रयाेग

बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू त बाहिरिएकै थिए। तर यस पटक त ‘एके–४७’ बन्दुकनै प्रयोग भएको छ।

चर्च ब्वाइज र मच्छिन्द्रबीच गोलरहित बराबरी

यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्धित गरेको चर्च व्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।

बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’

सामाजिक सञ्जालमा विभिन्न स्टाटस राखेर चर्चामा आइरहने काठमाडौं महानगरपालिकका मेयर बालेन साह शनिबारको सामाजिक सञ्जालमा राखेको स्टाटसले झनै चर्चामा छन्।

बडिमालिकामा ५ करोडको धर्मशाला

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्