१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग :चर्च ब्वाइज युनाईटेडद्धारा एनआरटी पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्जन विष्टको ह्याट्रिकसंगै चर्च ब्वाइज युनाईटेडले न्युरोड टिम एनआरटीलाई हराएको छ।च्यासल मैदानमा आज  न्युरोड टिम एनआरटीलाई ४-१ गोल अन्तरले हराउँदै लिग तालिकाको  चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको छ।

चर्च ब्वाइजको जितमा अन्जन विष्टको ह्याट्रिक गोलसंगै सुशील शाहले एक गोल गरे । एनआरटीका दिपेश आले मगरले एक गोल हानेका हुन।तालिकाको शीर्ष स्थानमा उक्लिएको चर्च  ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ।एनआरटीले १५ खेलमा १७ अंकका साथ तालिकाको १०औं स्थानमा रहेको छ।  

प्रकाशित: २३ वैशाख २०८० १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App