१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग : जावलाखेलले चर्च ब्वाइजलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा  जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाईटेडलाई  हराएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाआज साँझ भएको खेलमा  जावलाखेलले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो।जावलाखेलको जितमा एनकोटो मोसाबीले  ६५ औं मिनेटमा गरेको गोल नै  निर्णायक हुन पुग्यो।

जावलाखेलको यो सातौं जित हो। जावलाखेलले ११ खेलमा २३ अंक जोडेर अग्रस्थानमा रहेको छ ।चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

प्रकाशित: ९ वैशाख २०८० १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App