१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

विराटनगरमा घर निर्माण प्रदर्शनी सुरु

विराटनगरस्थित जैन भवनमा घर निर्माण सम्बन्धी प्रदर्शनी २०८२ बिहीबारदेखि सुरु भएको छ। यो प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

सुनाकोठीमा हरितगृह परियोजना सञ्चालनमा

ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छरओन गुन शहरको आर्थिक सहयोगमा निर्माण गरिएको यस परियोजनाले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।

CERA द्वारा नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

यी नयाँ शोरूमहरूले Cera Luxe सहित CERA का लोकप्रिय उत्पादनहरूलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।

वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर

पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ ।

अन्तिम समयमा एन्फा निर्वाचन स्थगित

एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो।

आर्थिक प्रगति कमजोर : भरतपुर महानगरको खर्च ३७ प्रतिशतमा सीमित

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको थियो।

पोखराका पत्रकारहरूको बालमैत्री सञ्चारमा प्रतिबद्धता

पत्रकारहरूले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै सञ्चार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनताको सेवा गर्ने औपचारिक जागीर सुरु भयाे : महावीर पुन

उनले पाँच वर्षको लागि सांसद् भएको भन्दै जनताको सेवा गर्ने औपचारिक जागीर सुरु गरेको बताएका हुन्।

गृहमन्त्री अर्यालले लिए विदाइ

नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन्।

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल

नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन्।

सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि तय भएको हाे।

रविको रिट आज पनि ‘हेर्दाहर्दै’ मा, अब आइतबार सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले बागमती प्रदेशलाई हरायाे

बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

वरण्डाभार जैविक करिडोर अतिक्रमण प्रति संरक्षणकर्मीको चिन्ता

जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्