१८ पुस २०८२ शुक्रबार
image/svg+xml

खालिदा जियाको निधनमा शोक पुस्तिका राखियो

पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तर्राष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ।

बंगलादेशमा हिंसा उग्र : अर्का हिन्दू व्यक्तिलाई पेट्रोल छर्केर मार्ने प्रयास, अवस्था गम्भीर

बंगलादेशमा एक हिन्दू पुरुषलाई आगो लगाइएको अर्को घटना सार्वजनिक भएको छ।

गोकुलको चिन्ता : नेपाली राजनीति ‘पाकिस्तानी-बंगलादेशी मोडेल’मा, हिंस्रक हुने खतरा

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिशोधी राजनीतिले नेपालमा टुसा हालेको प्रस्ट संकेत दिन थालेको बताएका छन्।

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

स्विस रिसोर्टमा आगलागी : ४७ को मृत्यु, ११५ जना घाइते, धेरै विदेशी नागरिक

स्विट्जरल्याण्डको स्विस अल्पाइन स्की रिसोर्ट क्रान्स-मोन्टानामा बिहीबार नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने कार्यक्रममा विस्फोट भएको छ।

एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा खेती : दुई महिनामै डेढ लाख कमाइ

उनको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड: मत दिने अवसर अझै बाँकी

अबको एक साता नेपाली खेलकुद पोखरामा केन्द्रित हुनेछ, किनभने २२औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड उतै हुँदै छ।

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ।

राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।

इरान : सन् २०२५ मा १५ सयलाई मृत्युदण्ड, ३५ वर्षको कीर्तिमान

इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।

एमाले प्रत्यक्ष उम्मेदवार छनोटमा समानुपातिकको विवाद

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि बिहीबारबाट उम्मेदवार छान्न सुरु गरेको छ।

टेस्लालाई ‘उछिन्दै’ चीनको बिवाइडीले सन् २०२५ मा रेकर्ड कार बिक्री गर्‍यो

चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश बिवाइडी सन् १९९५ मा मूल रूपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो।

रवि-बालेन एकताका चुनौती

सहकारी ठगी कसुरमा थुनामा रहेका रवि कैदमुक्त हुनासाथ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्