कला रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार! बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्। गीता अधिकारी जून ३२ श्रावण २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin