'काठमाडाैंकाे एयरपोर्टकाे विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल'
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन्।
बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।
सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ।
विराटनगरका स्थानीय र पर्यटन व्यवसायीहरूले बारम्बार विराटनगरमा घुमफिर गर्न सुन्दर सडक र पार्क निर्माण गर्न महानगरपालिकासँग माग गर्दै आएका थिए।
मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्नु परेको स्पष्ट पारे।
मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल मर्मतको काम जति सक्दो चाँडो सक्न निर्देशन दिएका छन्।
बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन्।
परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ।
नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।
केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।
विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।
सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।