वडाध्यक्ष थापाको निधन
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।
एभिएस समूहविरुद्धको यो जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐनअन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठुलो सजाय हो।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्।
महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।
आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।
काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ।
विकासले विस्तारै जोडिँदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो। विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी
तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ ।
पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन्। खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन्। एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ। घरका कोठाबाटै हिमाल देख्न सकिन्छ।
विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो।
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो। विश्व माटो दिवस पनि आजै परेको छ। यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ।
लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका निम्ति अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई रोक्न खोजिएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।