बढ्दो कार्बन उत्सर्जनले रसुवाजस्ता विपद्को जोखिम बढाउँदैछ : मौसमविद् उपाध्याय
यसरी निरन्तर बढिरहेको कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढाउँदै जाने र हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र बनाउने उनको भनाइ छ।
यसरी निरन्तर बढिरहेको कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढाउँदै जाने र हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र बनाउने उनको भनाइ छ।
एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ।
यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ।
बाढीपीडितका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमालेले पार्टीको तर्फबाट उक्त रकम परिचालन गर्नुका साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय गरेको छ।
विगतमा न्यूनतम २० देखि ६० वर्षको फरकमा दोहोरिने यस्ता विपद् लगभग हरेक वर्षजसो दोहोरिन थालेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गरेका छन्।
अब मुख्य शिविर, आयोजनाको माथिल्लो बाँध तथा बेपत्ता व्यक्तिहरू पुग्न सक्ने सम्भावित पहाडी क्षेत्रमा खोजी विस्तार गर्ने तयारी छ। उनीहरूले नेपाली अधिकारीसँग बेपत्ता व्यक्तिहरूको मोबाइल फोनको लोकेसन पत्ता लगाउने विकल्पबारे पनि छलफल गरिरहेका छन्।
प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ।
भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।
चौथो ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका दुवै टिमले आ–आफ्नो जितको दाबी गरेका छन्।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।
सिजपले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
बाढी प्रभावित भोटेकोसी–त्रिशूली जलाधार क्षेत्रमा कम्तीमा २२ लाख टन फोहोर–भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले आकलन गरेको छ।