१ वैशाख २०८२ सोमबार
image/svg+xml १७:३७ अपराह्न
Suraj Ghimire
सुरज घिमिरे


सुरज घिमिरेका लेखहरु :

ब्याजदर व्यवस्थापनको सकस

आफ्नो पुँजीको तुलनामा कैयौँ गुणा निक्षेप लिने र सोही रकम लगानी गरेर नाफा आर्जन गर्ने भएकाले यस्ता संस्था तुलनात्मक रूपमा बढी संवेदनशील हुन्छन्।

अधिक तरलताको तर्क

मान्छेको शरीरमा चिनीको मात्रा बढी भयो भने के हुन्छ? वा कम भयो भने के हुन्छ? यी दुवैलाई स्वस्थ अवस्था मान्न सकिँदैन। यी दुवै अवस्थामा उपचार नगराइ हुँदैन।

बुद्धजन्मस्थल लुम्बिनी, पर्यटन र आर्थिक समृद्धि

लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।

बजेट कार्यान्वयनका चुनौती

सुशासन, सामाजिक न्याय र समृद्धिसहितको १६ औं योजनाले नागरिकको जीवनमा अनुभूतियोग्य परिवर्तन हासिल गर्ने उद्देश्यलाई बजेटले अंगीकार गरेको छ।

ब्याजदर उतारचढावको पाठ

चैतका लागि व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीको ब्याज अधिकतम औसत ७.२५ प्रतिशत रहेकामा वैशाखका लागि ७.०६ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.८१ प्रतिशत विन्दुमा कायम भएको छ।

अर्थतन्त्र उकास्ने उपाय

पछिल्लो समय विप्रेषणका कारण बैंकमा तरलता थुप्रिँदै जाने क्रम बढ्दै गए पनि सोही अनुपातमा बजारमा लगानी बढ्न सकेको छैन। उच्च ब्याज दर, बढ्दो मुद्रास्फीति, पुँजीगत खर्चको दयनीय अवस्था, संकुचित निजी एवम् बाह्य लगानी र बजार मागमा आएको सुस्तीका कारण अर्थतन्त्रमा शिथिलता छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्