७ वैशाख २०८१ शुक्रबार

वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।

सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

सिटिजन्स बैंक र विनायक अस्पतालबीच समझदारी

सिटिजन्स बैंक र टोखाको विनायक अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विद्यालय र सेवाश्रमलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले लमजुङमाको वीरभक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग गरेको छ।

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्सबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहुलियत रिन दिनेसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्