२६ असार २०८३ शुक्रबार
image/svg+xml

गणेश मृत्यु प्रकरण: महानगरका तीन प्रहरी पक्राउ, घटना छानबिन गर्न समिति गठन

विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिरहेका छन्।

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन्।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न माग

उनको निधनप्रति विभिन्न राइडर तथा गिग श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सरकारसँग गीता गुरुङको प्रश्न : गरिबको बलि कहिलेसम्म?

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी परिवारलाई विस्थापित गर्नु अमानवीय भएको बताइन्।

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

संवेदनशील जिल्लाको सूचीमा रहेको कपिलवस्तुमा २६६ वटा सीसीटीभी जडान

पालिका तथा अन्य निकायको सहयोगमा जिल्लाका १० वटै पालिकामा ती सीसीटीभी सञ्चालनमा ल्याइएको हो। विभिन्न चोक तथा संवेदनशील स्थानमा सीसीटीभी जडान गरिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा अनुमति बेगर ड्रोन उडाउन प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी पूर्व स्वीकृति बिना (मानव रहित हवाई उपकरण) ड्रोन उडान प्रतिबन्ध गरेको छ।

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग

नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

होल्डिङ सेन्टरमा पनि सुरक्षित छैनन् सुकुम्बासी: विस्थापितको प्रश्न-अब हामी कहाँ जाने ?

कोठा खोज्दा आफू दलित समुदायको भएको र होल्डिङ सेन्टरबाट आएको थाहा पाएपछि घरधनीहरूले कोठा दिन अस्वीकार गर्ने गरेको बताइन्।

माछाको भुरामा ७२ लाख भ्रष्टाचार, तत्कालीन कार्यलय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर

जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम

गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन्।

दक्षिणपूर्वी देशबाट ८३६ जना नेपालीको उद्धार

सरकारले दक्षिणपूर्वका देशबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ।

संसद्को रोष्टममा उभिएर थप द्वन्द्व निम्त्याउने गृहमन्त्रीको प्रश्न: घटनास्थलमा कुन दलको सरकार छ ?

जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?

सरकारविरुद्ध माइतीघरमा सशक्त आन्दोलन {तस्बिरहरू}

मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्