स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित: १६ मंसिर २०८१ १४:१० आइतबार