७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।

वागीश्वरीमा सामूहिक गौ पूजा र कथा बाचन जारी

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पूजा र संगीतमय कथा बाचन जारी रहेको छ।

चितवनको वागीश्वरमा तीन दिने सामूहिक गौ पूजन सुरु

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित वागीश्वरमा तीन दिने सङ्गीतमय सामूहिक गौ पूजन सुरु भएको छ।

देवघाटको वागीश्वरीमा संगितमय सामूहिक गौ पूजन हुने

भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो।

भरतपुर महानगरद्वारा अतिक्रमित संरचना हटाउन सुरु

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनसहितका संरचना डोजर लागएर भत्काइएका छन्।

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ

भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याइएकाे छ।

सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

२०४४ सालअघि चितवनमा आँखा अस्पताल थिएन्। आँखाको उपचार गर्न काठमाडौं धाउनुबाहेक विकल्प थिएन।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

स्वास्थ्य बीमा कार्यक्रम: ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’

मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए।

भरतपुर पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा

यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो।

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ।

भरतपुर महानगरमा ३३ वर्षमा तीन वटा दमकल

चितवनको भरतपुर महानगरपालिकाले बारुण यन्त्र (दमकल) सेवा विस्तार गरेको छ । पश्चिम भरतपुरलाई लक्षित गर्दै महानगरपालिकाले वडा नम्बर २० मा सेवा पुर्‍याउने गरी विस्तार गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्