१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिंहदरबार पुनर्संरचना गर्न १० अर्ब

मन्त्रालयले तयार गरेको सिंहदरबार परिसर गुरुयोजना प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।

काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ।

महानगरको अनुगमन: दुई अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएन

काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ।

ऊर्जा र सिँचाइ मन्त्रालयको २१ अर्ब बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट कटौती गरेको छ।

स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी

आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।

'नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'

विगत ३७ वर्ष देखी नर्सिङ्ग पेशाबाट सेवा दिदै आएकि कृष्णा वर्मा आफ्नो अनुभव मिठो मुस्कानका साथ सुनाउँछिन्।

एउटै बिरुवाको मूल्य २७ हजार !

देशमा रोजागारी नपाएर र गरिरहेको काममा सन्तोष नभएर भौंतारिनेको भिडमा सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ चाहिँ धैर्य र सफलताको गतिलो पर्याय बनिरहेका छन्।

विवाह गर्न नमान्दा प्रेमीको घरमै पुगी आत्महत्या !

वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।

हरूवा/चरुवा पुनर्स्थापनामा ढिलाइ

वि.सं. २०१९ देखि आजसम्मका सबै संविधान र कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गरेका भए पनि व्यवहारमा त्यो लागु भइरहेको छैन। यद्यपि कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको विषयमा पनि कैयन् प्रश्न बाँकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्