८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ।

बुद्धचित्तको बोट कुर्न बसेका स्थानीय र लुटेरा समूहबीच झडप

काभ्रेको विकट ठाँउ मानिने रोशी गाउँपालिकाको घोप्टेखोलामा गएराति झडप भएको छ । बुद्धचित्तको बोट कुर्न बसेका स्थानीय र लुटेरा समूहबीच झडप भएको हो ।

भारत–चीन सीमामा झडप : कर्नेलसहित २० भारतीय सैनिक मारिए

भारत र चीनबीच सीमाक्षेत्रमा विवाद बढ्दै गइरहेका बेला सोमबार राति लद्दाखको गलवान उपत्यकामा सैन्य झडप हुँदा एक उच्च अधिकारीसहित २० भारतीय सैनिकले ज्यान गुमाएको सञ्चार माध्यमले जनाएका छन्।

आइसोलेसनमा दिनहुँ झडप

दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा शनिबार चार जना घाइते भएका छन् ।

रौतहटमा क्वारेन्टिनबासी र प्रहरीबीच झडप

क्वारेन्टिनमा रहेकोहरुको स्वाब परीक्षणको नतिजा दुई हप्ता भन्दा बढी समयसम्म नआउँदा क्वारेन्टिनबासीहरु आजित भएर सडक नै जाम गरेर प्रदर्शन गरेका छन् ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, एक भारतीयको मृत्यु, दुई गम्भीर

भारतीय नागरिकको समूहले आक्रमण गरेपछि सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएका सशस्त्र प्रहरीको जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुई भारतीय गम्भीर घाइते भएको उक्त झडपमा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

रौतहटमा १२ राउन्ड हवाई फायर

रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए ।

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्थानीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

डिल्लीबजार कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको छ। आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्।

पानीको विषयमा विवाद हुँदा झडप

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा खानेपानीको विषयमा झडप भएको छ । उक्त वडाका वडाध्यक्ष केशरमान विकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई कुटपिट गरेका छन् ।

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ जना पक्राउ

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। लकडाउनको समयमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो।

नेपालगन्जको त्रिवेणीमोडमा प्रहरी र स्थानीयबीच झडप

नेपालगन्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेका स्थानीयको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।

राहत वितरणमा झडप : ९ राउन्ड हवाई फायर, ४ राउन्ड अश्रु ग्यास प्रहार

वडा कार्यालयले गरेको राहत वितरणमा असन्तुष्टि जनाउँदै विरोधमा उत्रीएका स्थानीय र रोक्न खोज्ने प्रहरीबीच मिर्चैयामा झडप भएको छ । झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

सर्लाहीमा राहतको विषयमा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

जिल्लाको ईश्वरपुर नगरपालिकामा राहतको विषयमा विवाद बढेपछि दुईपक्षबीच झडप भएको छ। मंगलबार दिउँसो झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस नै प्रहार गर्नु पर्‍यो।ईश्वरपुर नगरपालिका–१५, गौरिशंकरमा राहत बाड्ने विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिको समूह तथा स्थानीय युवाहरूको समूहबीच झडप भएको हो।

हाट बजार हटाउन खोज्दा झडप, सात राउन्ड हवाई फायर

लकडाउन उल्लंघन नियन्त्रण गर्ने क्रममा सिरहा नगरपालिका १७ पटेर्वामा प्रहरी र स्थानीबीच झडप भएको छ। झडपको क्रममा स्थानीयको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद शर्मा र प्रहरी जवान विनोद श्रेष्ठ घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्