८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस र मधेशवादी दलका कार्यकर्ताबीच झडप, आधा दर्जन घाइते

महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा बिहीबार राति कांग्रेस समर्थक र मधेशवादी दल समर्थकबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन्।

आरआर क्याम्पसमा दुई समूहबीच झडप, १० जना पक्राउ

काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट भएको छ। सोमबार बिहान क्याम्पसमै दुई समूहबीच कुटाकुट भएको हो।

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीबीच झडप

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमै नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। पार्टी कार्यालय सानेपामा विद्यार्थीका दुई समूहबीच हातहालाहाल भएको हो।

‘कलेजबाट फर्किंदा सीधै गोली हान्यो’

सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो। महेश अत्तालिए, साथीभाइ भाग्न थाले। भाग्दाभाग्दै सुशील र महेशको खुट्टामा गोली लाग्यो। उनीहरु ढले।

बोलिभियामा झडप, कम्तीमा आठको मृत्यु

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ।

बारामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप, नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर

बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।

फिलिपिन्समा भएको झडपमा परी छको मृत्यु, २० घाइते

फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।

ताजकिस्तानमा झडप, सत्रको मृत्यु

उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ।

काभ्रेमा झडप हुँदा प्रहरीसहित ८ जना घाइते

झडपमा पाँच स्थानीय घाइतेहरुको टाउकोमा चोट लागेको छ । घाइते हुने स्थानीयहरूमा रामप्रसाद पौडेल(६५), मैना खत्री, सावित्री तिमल्सिना, भीमसेन थापा(२८), रामशरण तिमल्सिना रहेका छन् ।

दुर्गा मूर्ति विवाद साम्य पार्न १० बुँदे सहमति

कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति बिर्सजनका क्रममा दुई समुदायबीच  भएको झडप पछि बिहवार मध्यरातमा बिवाद समाधानकालागि  १० बुदे सहमिति भएको छ।

मूर्ति विर्सजनका क्रममा २ समुदायबीच झडप, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ। दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरु मुर्ति बिर्सजनकाक्रममा झण्डेनगरमा विवादले उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

प्रदर्शनकारी र प्रहरीबीच झडप

हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

झडपमा पेट्रोल बम र पानीको फोहोरा प्रहार

आइतबार हङकङ भएको सरकारविरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सहरको सरकारी कार्यालय नजिकै भएको प्रदर्शनमा प्रदर्शनकारीले इँटा र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि उनीहरुलाई तितरवितर पार्नका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ।

अनेरास्ववियू र प्रहरीबीच झडपः संयोजक महरसहित आठ घाइते

प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन्। पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्