अभिभावक भेलामा झडप
सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको अभिभावक भेलामा झडप भएको छ । झडपमा दुईजना घाइते भएको विद्यालयले जनाएको छ ।
सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको अभिभावक भेलामा झडप भएको छ । झडपमा दुईजना घाइते भएको विद्यालयले जनाएको छ ।
सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन्।
हाल घटनास्थलमा सुरक्षाकर्मी खटाइएको र अवस्था सामान्य रहेको प्रहर प्रवक्ता राठौरले जानकारी दिए। उनले झडपको कारण बुझ्ने प्रयास भइरहेको बताए।
आज नलिएको भन्दै प्रर्दशन गरेपछि प्रहरीले हटाउन खोज्दा झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन् भने केहि प्रर्दशनकारी प्रकाउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रर्दशन गरिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ।
पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए।
झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट अधा दर्जन मानिस घाइते भएका छन्। उपमेयर झासहित आधा दर्जन व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। घाईतेहरुको उपचार स्थानीय क्लिनिक भईरहेको छ भने कोहीलाई जनकपुर ल्याइएको छन्।
वडाध्यक्षले गर्ने काम सम्हाल्दै आएका सलमाका श्रीमान् हनिफले गाउँपालिकाबाट इदगाह निर्माणका लागि आठ लाख रुपैयाँ बजेट निकास गराएका छन।
जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि झडप भएको थियो।
पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ।
सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन्।
काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन्।
ठूलो संख्यामा रहेका चिनियाँ कामदारहरुको बेलावखतमा स्थानीय समुदायसँग झडप हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन्।
फेटा गाउँपालिकाको भलुही भरवलियाका हुरी पीडितहरुले घर निर्माणको सूचीमा नाम छुटेपछि सोमबार फेटा गाउँपालिका कार्यालय घेराउ गरेका छन्। हुरी पीडितहरुले गाउँपालिकाको कार्यालय घेराउ गर्ने क्रममा गाउँपालिका अध्यक्षका समर्थकसँग झडप भएको थियो।