८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताजकिस्तानमा झडप, सत्रको मृत्यु

डुशान्बे, ताजकिस्तान- उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ।

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ। आक्रमण र त्यसपछिमा  झडपमा  सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ। एएफपी

 

प्रकाशित: २० कार्तिक २०७६ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App