अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !
भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो।
भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो।
उनले सरकार आजै परिवर्तन हुने र मन्त्रीमण्डल पनि आजै गठन हुने बताएपछि नेपाली काँग्रेससहितका दल छुट्टाछुट्टै छलफलमा छन्।
समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।
सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्यालय पहिलो नम्बरमा परेका छन्।
विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायतका समस्या निम्त्याउने देखाएका छन्।
भौतिक रूपमा नजिक नहुने प्रेमीप्रेमिकाले सामाजिक सञ्जालमा प्रेम व्यक्त गरेर प्रेम दिवस मनाए।
वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका युवा न्याय माग्न वैदेशिक रोजगार विभागमा धाइरहेका युवालाई न्यायको आशा भने कम छ।
वैदेशिक रोजगार विभागमा सेवा लिन जाने अधिकांश व्यक्ति ठगी धन्दाबाट पीडित हुने गरेका छन्।
फुडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ।
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।
रेखाले पनि लिङदेनको नाम उल्लेख गरिनन्। तर बुझ्नेले बुझिहाले। राप्रपा अध्यक्ष लिङदेनकी छोरी उच्च शिक्षा अध्ययनका लागि एक वर्षदेखि अमेरिकामा छिन् भन्ने।
कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।
पछिल्लो समय कुनै पनि किसिमको सामाजिक सञ्जालको सम्पर्कमा नभएको मानिस भेटाउन मुस्किल पर्छ। सम्पर्क मात्रै होइन अधिकांशको बानी त सानो फुर्सदमा पनि सामाजिक सञ्जालमा झुन्डिइरहने नै हुन्छ।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।