२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु

अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।

प्रकाशको अनुरोधलाई सहजै स्विकार्दै ‘बोलमाया’ मा छमछमी नाचे प्रधानमन्त्री

उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्री लगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे।

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ देखि

१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

खेलबाटै पर्यटन प्रवर्धन

ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।

भारतमा पहिलोपटक गुड्यो पानीमुनि रेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।

छात्रावासमा मृत्यु भएकी सालिनको पशुपति आर्यघाटमा अन्त्यष्टि (तस्बिरहरु)

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको हो।

मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सालिन मृत्यु प्रकरणः बलात्कार होइन, शरीरको चोट लडेर लागेको प्रहरीको भनाइ

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।

सालिनको पोष्टमार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै प्रदर्शन (तस्बिरहरु)

चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्ट अस्पतालले परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै आफन्तहरुले प्रदर्शन गरेका छन्।

सालिनको पोष्टमार्टम रिपोर्ट भन्छ: 'बलात्कार भएको होइन्'

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

नेदरल्यान्डद्वारा नेपालसामू १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

घरेलु त्रिकोणीय टि–२० क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्यान्डसँग आजको खेल जित्न नेपालले १८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सह इन्चार्ज (विवरणसहित)

नेकपा(माओवादी (केन्द्र)को बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरूको कार्यविभाजन गरेर जिम्मेवारी तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्