काँग्रेसकाे घोषणापत्र: लोकतन्त्र र संविधान रक्षाका लागि नेपाली काँग्रेसको सरकार(पूर्णपाठ)
‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
सङ्कल्प पत्र सभापति शेरबहादुर देउवाले कार्तिक १२ गते शनिबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक गर्नेछन्।
पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताए। त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाई थियो।
नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।
सारा जिन्दगी नै कांग्रेसको विचारप्रति प्रतिबद्ध रहेका र रुखमा मतदान गर्दै आएका कार्यकर्ता र मतदाताहरूको विवेकले कसरी हँसिया–हथौडालगायत अन्य छापमा मत हाल्न मान्ला?
‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’
मुलुकको विकास र समृद्धिका लागि काँग्रेससहितको गठबन्धनले जित्नैपर्ने उनको भनाइ छ। स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधीले गरिरहेको अवस्थामा विकास र समृद्धिका लागि आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा पनि नेपाली काँग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने राठौंरले जोड दिए।
शनिबार काठमाडौँमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमबाडौँवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिएका हुन्।
कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो भन्नुभयो।
‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’
निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भइ नेपाली काँग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई आग्रह गरे।
‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।
जिल्लाका लागि दुबै जना रुचि र रोजाइका पात्र हुन्। जस्ले जितेपनि दुबै जनाको प्रभावी भूमिका रहनेमा शंका गर्ने ठाउँ छैन। तर मतदाताको रोजाई र आकर्षणले प्रभाव पार्ने देखिन्छ।
उनले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए।