२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवनका १३ मतदान केन्द्र अतिसंवेदनशील

चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

बाजुराका ४३ मतदान स्थल अति संवेदनशील

असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।

तिब्बती शरणार्थीसम्बन्धी विषयमा गैरसंवेदनशीलता

तिब्बती शरणार्थीका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूले सरकारमा हुँदा एउटा र सरकार बाहिर हुँदा अर्काे नीति अबलम्बन गर्ने गरेको भन्दै जानकारहरू यसलाई उनीहरूको अस्थिर र द्वेध चरित्र भन्छन्।

असंवेदनशील र भागबन्डाको चुनाव

देउवाले मूल्य–मान्यताको राजनीतिभन्दा व्यक्तिगत लाभ–हानिको कुरा उठाए। बहुदलीय प्रतिस्पर्धाको मर्म र भावना विपरित भइरहेको गलत राजनीतिक खेलको रक्षामा बोले।

प्रहरीमा नयाँ नेतृत्वको अस्वाभाविक प्रतिस्पर्धा

सरकार फेरबदलसँगै दरवन्दी, पदोन्नति सबै फेरिने हो भने वर्षौ काम गरेको मूल्यांकन, त्यसले बोक्ने अंक किन भरिराख्न पर्‍यो ?

कपिलवस्तुमा २० मतदानस्थल अति संवेदनशील

कपिलवस्तुमा २० मतदान स्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ।

विद्यालयमा लैंगिक संवेदनशीलता

समाजमा नाबालक छोरीहरू जसरी असुरक्षित भैरहेका देखिन्छ, त्यसमा विद्यार्थीको सक्रिय भूमिकाले ती अपराध निरुत्साहित पार्न मद्दत गर्न सक्छ।

शंकास्पद व्यक्ति पसेको घटनामा निगमका सुरक्षा कमान्डर निलम्बित

नेपाल वायु सेवा निगमको कतार उड्न तयार विमानभित्र पासपोर्ट र टिकट नभएका अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।

संवेदनशील क्षेत्रका किसानलाई ‘बाढी बिमा’

भारतलगायतका अन्य मुलुकमा बाढीबाट क्षति भएका किसानलाई ‘बाढी बिमा’ गरिएको भए पनि नेपालमा भने पहिलोपटक सुदूरपश्चिमबाट बाढी बिमा गर्न थालिएको छ।

समाधि लिँदै छु

एकचोटि त घर अगाडिको पसलेले किनमेल गर्दा हातै समात्यो। देवर पर्नेले संवेदनशील अंगमा आँखै गाडेर हेरिरहन्छ। एक्लो नारी देखेर साहिँला ससुराले धैरैचोटि अनेकौँ लाञ्छना लगाइसके। घरकाहरू पनि यसले नाक काट्छे भन्न थालिसके।

‘उद्योगीका समस्यामा संवेदनशील छौं’

सरकारी नीति–नियम र कर्मचारीको व्यवहार निजी क्षेत्रमैत्री नभएको गुनासोबीच नवनियुक्त मन्त्रीहरुले उद्योगीको समस्यामा आफू संवेदनशील भएको बताएका छन् ।

नेपालको आयामिक संवेदनशीलता

भर्खरै छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिङ पिङले नेपालको संक्षिप्त भ्रमण सम्पन्न गर्नुभएको छ। यो भ्रमण निश्चय पनि नेपालका निम्ति गौरव गर्न योग्य छ।

पत्रकारितामा स्वास्थ्य संवेदनशीलता

डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्।

नागरिकर्मी लम्साल र अधिकारी पुरस्कृत

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट नागरिककर्मी हिमाल लम्साल र खगेन्द्र अधिकारीसहित १० पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति र केन्द्रीय बालकल्याण समितिले उनीहरुलाई पुरस्कृत गरेको हो।

खानेपानीको समस्या समाधानमा सरकार संवेदनशीलः मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील रहेको बताएकी छिन्। मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्