२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गौर सिसिटिभी क्यामेराको निगरानीमा

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका रौतहट सदरमुकाम गौरका गतिविधि निगरानी गर्न विभिन्न दस स्थानमा उच्च प्रविधिको सिसिटिभी क्यामेरा जडान गरिएको छ।

संवेदनशील अंग र संवेदनाशून्य राज्य

नारीलाई देवी शक्ति, मातृ शक्ति र सृष्टि जननीको उच्च कोटिका रूपमा लिने गरिन्छ। परापूर्व कालमा नारीलाई देवताको उपनामबाट चिनाई पूजा आराधन गर्ने गरेका प्रशस्त उदाहरण छन्।

सुरक्षा समस्या

केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ।

चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील छ : प्रधानसेनापति क्षत्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो-याउँदै प्रधानसेनापति क्षत्रीले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो।

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको बताएका छन्। सिमराको होटेल इच्छामा बुधबार आयोजना गरीएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा खुल्ला सीमाको कारणले हुने–गरिने तस्करी, भूमिगत संगठनको गतिबिधि लगायत कारणले गर्दा २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको उनले बताएका छन्।

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ ।

सुरक्षा संवेदनशीलता

राजधानी उपत्यकाको मुटुमा दिनदहाडै निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याले यहाँको सुरक्षा व्यवस्था फेरि बिग्रेको स्पष्ट संकेत गरेको छ । जनआन्दोलन २०६२/६३ पछिको बिग्रँदो सुरक्षा व्यवस्थाका कारण यहाँ व्यवसायीको हत्या र अपहरणका घटनाले तीव्रता पाए पनि पछि प्रहरी तत्परताले सफलता हासिल गरेको अनुभव भएको हो । विगतमा संगठित अपराधले जनजीवन त्रस्त भएपछि उपत्यकाको सुरक्षालाई गृह प्रशासनले संवेदनशील भएर हेर्दै आएको थियो । त्यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा पठाइने प्रहरी अधिकारीको चयन भागबन्डाभन्दा पनि क्षमतामा निर्भर हुने गरेको थियो ।

जोखिम संवेदनशील भूउपयोग : चुनौती र अवसर

नेपालको दिगो विकास, खाद्य सुरक्षा, सुरक्षित बस्ती र दीर्घकालीन हितका निमित्त जोखिम संवेदनशील भूउपयोग योजनाको निर्माण र कार्यान्वयनको कुनै विकल्प नै छैन ।

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ।

साना मुलुकको संवेदनशीलता

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

'सामाजिक संवेदनशीलतामा पुस्तक लेखिनुपर्छ'

सरल एवं कलात्मक भाषामा गाउँबेँसीका जीवनकथा गीत, कविता र गजलमा उतार्ने स्रष्टाको नाम हो, प्रकट पगेनी 'शिव'। कास्कीको देउराली गाउँमा जन्मे/हुर्केका पगेनीको सिर्जनामा माटोको सुवास पाइन्छ। उनी श्रोता तथा दर्शकलाई आफ्नो वाचनकलाले लठ्याउँछन्। पोखरामा बसेर साहित्य साधना गरिरहेका उनका दुई संग्रह– यो मन कतै अल्झेको छ र जुनको चिठी जुनालाई, अनि गजलसंग्रह 'प्रणय वेदका ऋचाहरू प्रकाशित छ।

ललितपुरमा १३१ मतदान केन्द्र, ११ अति संवेदनशील

नेपाली सेनासहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सुरक्षा विश्लेषणपछि जिल्लाका एक सय ३१ मतदान केन्द्रलाई तीन तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ।

नेपाली सेना सदा संवेदनशीलः प्रधानसेनापति

नेपाली सेना जस्तो सुकै परिस्थितिमा पनि संवेदशील भई देशको सम्प्रभूता रक्षामा लागिपरेको रहेकोे प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन्।

डा. केसीको स्वास्थ्यबारे संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्