२४ असार २०८१ सोमबार
image/svg+xml

मर्यादासम्बन्धी विधेयकमा गृह मन्त्रालयको असहयोग

सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम निर्धारण गर्नेगरी ल्याइएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ राष्ट्रियसभाको विधायन समितिमा अलपत्र परेको छ।

नियमित बजेटबाट प्रहरीलाई हतियार

प्रहरी प्रधान कार्यालयको नियमित लबिङ र गृह मन्त्रालयको आग्रहमा सरकारले प्रहरीलाई हतियार खरिदका लागि बजेट छुट्याउने व्यवस्था गर्न लागेको हो।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

अनुसन्धान प्रतिवेदन भन्छ, ‘गृह मन्त्रालयमै बिचौलियासँग खाणको बैठक’

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र

अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

बैशाख १० गते हुने त्रिविकाे परीक्षा सारियो

भुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ ।

व्यक्तिगत विवरण रुजु ठेक्का निजी कम्पनीलाई दिने कार्यविधि रद्द

राष्ट्रिय परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण रुजु गर्ने संयन्त्रको जिम्मा निजी कम्पनीलाई दिनेगरी ल्याइएको कार्यविधि सरकारले खारेज गरिदिएको छ।

पीडितले भने जसरी क्षण भरमै मिटरव्याजको समस्या समाधान हुदैनः सरकार

मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने उल्लेख गर्दै सरकारले तत्काल समस्या समाधान गर्न नसकिने बताएको छ।

गृहमन्त्री बन्ने कुरा मेरो चाहनाले मात्र कहाँ हुन्छ र? : मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा जाने लगभग टुङगो लागिसकेको छ। उनी फेरीपनि उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

गृह मन्त्रालयले २५ अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो।

कारागार अघोषित पार्टी कार्यालय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।

‘गृह’मा माओवादीको अस्वाभाविक रुचि

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले राखेको मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दा त्यस्तो रुची देखिएको हो।

कार्यविधिको धज्जी उडाउँदै गृह मन्त्रालय: बाटोबाटै फेरिए गोरखाका सिडिओ

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा गरेर यहाँ सिराहामा रहेका लालबाबु कवारीलाई प्रमुख जिल्ला अधिकारी तोकियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्